गिता राना मगर, पोखरा २९ पुस । सातौ पोखरा महोत्सव आजदेखि पोखराको अमरसिंह चौरमा सुरु भएको छ । आगामी माघ १० गते सम्म सञ्चालन हुने महोत्सवको उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्ण बहादुर महराले उद्घाटन गरे ।महोत्सवको उद्घाटन गर्दै मन्त्री महराले मेला महोत्सव आर्थिक सम्बृद्धिको बाहक भएको वताए । स्थानिय लगानीको प्रवद्र्धन गरी केन्द्रीय लगानीलाई आकर्षण गर्नुका […]
पोखरा १ माघ । चाहे इण्डियन हुन् वा बेलायती । पोखरालाई लाहुरेहरुको बस्तीको रुपमा समेत चिनिन्छ । यस क्षेत्रबाट वैदेशिक रोजगारीमा जाने पनि थुप्रै छन् । शनिवार माघे संक्रान्तिको दिन । पोखराको अमरसिंह खेल मैदानमा आयोजित सातौ पोखरा महोत्सबको दोस्रो दिन दर्शकको उपस्थिति पनि बाक्लै थियो । महोत्सबमा उपस्थित कलाकारले दर्शकलाई मनोरञ्जन दिइरहेका थिए । […]