पोखरा १ माघ । चाहे इण्डियन हुन् वा बेलायती । पोखरालाई लाहुरेहरुको बस्तीको रुपमा समेत चिनिन्छ । यस क्षेत्रबाट वैदेशिक रोजगारीमा जाने पनि थुप्रै छन् । शनिवार माघे संक्रान्तिको दिन । पोखराको अमरसिंह खेल मैदानमा आयोजित सातौ पोखरा महोत्सबको दोस्रो दिन दर्शकको उपस्थिति पनि बाक्लै थियो । महोत्सबमा उपस्थित कलाकारले दर्शकलाई मनोरञ्जन दिइरहेका थिए । […]