खेलकुदले स्वस्थ हुन महत्वपूर्ण भूमिका खेल्ने र स्वस्थ नागरिकले नै राष्ट्र निर्माणमा सहयोग पु¥याउने भएकोले खेलकुदलाई पनि हाम्रो क्लबले महत्वपूर्ण ढङ्गले हेरेको र एक खुल्ला 7A Side Football प्रतियोगिता पनि आयोजना गरि सकेका छौं तर त्यसले निरन्तरता पाउन सकेन 7A Side वा अन्य खेललाई आगामी दिनमा निरन्तरता गर्ने आह्वान गर्दछौं ।
युनाईटेड क्लबले “युवाको जॉगर, राष्ट्र निर्माणको आधार” भन्ने मुल नाराको साथ शिक्षा, स्वास्थ्य र खेलकुदमा विशेष भूमिका निभाई एउटा सम्पन्न समाजदेखि राष्ट्र निर्माणमा टेवा पु¥याउने उद्देश्य राखेको छ ।
© 2021 United Club Pokhara Nepal. - All Rights Reserved. || Powered By: Virtual Technology Pvt.Ltd