युनाइटेड क्लबको परिचय प्राकृतिक छटाले भरिपूर्ण राज्यको महत्वपूर्ण पर्यटकिय शहर पोखरा महानगर पालिका सोही महानगरका एउटा केन्द विन्दु वडा नं १० । यो वडा आर्थिक सामाजिक तथा साँस्कृतिक हिसाबले उत्कृष्ट तथा महत्वपूर्ण वडा पर्ने गर्दछ । यसै वडामा बसोबास गर्ने समाजिक तथा सामाजिक सेवामा समर्पित हुन चाहने जुझारु युवाहरुबाट यहि वडालाई केन्द विन्दु बनाएर मानव […]
Read More
शिक्षा नेपाल जस्तो विकासोन्मुख देशको लागि जनता शिक्षित हुनु आजको आवश्यकता हो । शिक्षित समाजले नै देश विकासको लागि टेवा दिन सक्दछ त्यस कुरालाई आत्मसाथ लिँदै यस क्लवले गरीब तथा जेहेन्दार विद्यार्थीलाई पठन–पाठनको सहजीकरण गर्नको लागि निम्न विद्यालयमा छात्रवृत्ति कोष स्थापनाका साथै विभिन्न कार्यक्रमहरू गरेको छ । अमरसिंह मा।वि।, अमरसिंहचोक, पोखरा–१०, कालिका मा।वि। पोखरा–१०, रामबजार, […]
स्वास्थ्य स्वस्थ नागरिकले नै देशको सेवा गर्न सक्छ भन्ने कुरालाई आत्मसाथ लिँदै यो क्लबले आयुर्वेदिक हस्पिटल लेखनाथको प्राविधिक सहयोगमा वृहत स्वास्थ्य शिविर संचालन गरेको थियो भने यस वर्ष तथा आगामी वर्षहरूमा पनि ग्रामीण भेगलाई लक्ष्य बनाई वृहत स्वास्थ्य शिविर संचालनमा ल्याइने छ भने दीर्घ रोगी तथा ठुला रोग लागेको तर आर्थिक अभावले उपचार गराउन नसकेका […]
पर्यटन युनाईटेड क्लवको पहलकदमीमा पोखरा महानगरको ३१ लेखनाथमा रहेको पचभैयामा पोखरा जुलोजिकल पार्कको खगराज अधिकारी ज्यूबाट शिलान्यास गरी निर्माण कार्य अगाडि बढिरहेको छ । यस क्लबको ५५ लाख, साविक लेखनाथ नगरपालिकाको १० लाख, नेपाल सरकारको यसवर्ष २० लाख सहयोगबाट जनावर तथा पंक्षीहरूको रेस्क्यू सेन्टरको लागि भवन, बाटो तथा खानेपानी जडान गरिएको छ । प्रदेश सरकार […]
एघारौै पोखरा महोत्सवमा आयोजना हुने विद्यालय स्तरिय सामुहिक लोकनृत्य प्रतियोगितामा भाग लिनेले युनाईटेड क्लवको कार्यालयमा सम्पर्क गर्नुहोला । ph. 9856034860, 9856020904
एघारौं पोखरा महोत्सवमा स्वरोजगार तालिम प्रदान गरिने भएको छ ।आगमी पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवमा विशेष गरी पिछडिएका, जनजाति र एकल महिलाहरुलाई लक्षित गरी स्वरोजगार तालिम प्रदान गर्न लागिएको हो ।महोत्सव अवधिभर सञ्चालन हुने तालिममा जाडो यामलाई लक्षित गरी स्वीटर, मोजा, टोपी, गलबन्दी, पञ्जा […]