United Club Pokhara

  • Home
  • About Us
    • History of United Club
    • About United Club
    • Vision | Mission | Goal | Ojectives
    • Pokhara Mahotshov
  • Work Areas
    • Education
    • Health
    • Sports
    • Tourism
    • Environment
      • Pokhara Zoological Park
    • Disaster Management
    • Seti River Conservation
  • Team
    • Executive Board
    • Executive Board (2067- 2070)
    • Executive Board (2073 – 2075)
    • Executive Board (2075 – 2077)
    • Advisory Board
    • Founding Members
    • Normal Member
    • Lifetime Member
  • News
    • Past Events
    • Upcoming Events
  • Contact Us

Education

शिक्षा

नेपाल जस्तो विकासोन्मुख देशको लागि जनता शिक्षित हुनु आजको आवश्यकता हो । शिक्षित समाजले नै देश विकासको लागि टेवा दिन सक्दछ त्यस कुरालाई आत्मसाथ लिँदै यस क्लवले गरीब तथा जेहेन्दार विद्यार्थीलाई पठन–पाठनको सहजीकरण गर्नको लागि निम्न विद्यालयमा छात्रवृत्ति कोष स्थापनाका साथै विभिन्न कार्यक्रमहरू गरेको छ । अमरसिंह मा।वि।, अमरसिंहचोक, पोखरा–१०, कालिका मा।वि। पोखरा–१०, रामबजार, भगवती आधारभूत विद्यालय, पुम्दी भुम्दी, महेन्द्र मा।वि।, भलाम, कास्की, मसिना प्रा।वि। पोखरा–१८, छिनेडाँडा, श्री चन्द्र ज्योति मा.वि., घिरिब सुन्धारा, तनहुँ कालिका मा.वि. रामबजार आर्थिक सहयोग, श्री विश्व शान्ति मा.वि. देउराली, कास्की अक्षय कोष तथा कम्प्युटर सहयोग रुपाज्योति मा.वि. अक्षयकोष स्थापना, श्री महेन्द्र मा.वि. लामाचा अक्षयकोष स्थापना, कुँडहर आधारभूत विद्यालयमा विद्यार्थी पोषाक तथा शैक्षिक सामग्री हस्तान्तरण । चिजा गिरी, कविता आचार्य, सीता परियार नवौं पोखरा महोत्सवमा दण्ड रहित शिक्षा आवश्यकत सम्बन्धी डकुमेन्ट्री प्रदर्शन । दृष्टि बिहिन र बहु अपाङ्गता सीता परियारलाई क्लबको तर्फबाट छात्रवृत्ती प्रदान । माछापुच्छ«े गाउँपालिका वडा नं. , ल्वाङघलेल गाउँको बाराही आधारभूत विद्यालयमा ७ जना विद्यार्थीलाई टोपी, मोजा र खेलकुदका सामग्रीहरू वितरण । अमरसिंह मा।वि।का कक्षा १२ मा अध्यनरत जेहेन्दार तथा गरिब विद्यार्थी सरिता आचार्यलाई एक वर्षको विद्यालय शुल्क छात्रवृत्री प्रदान । दृष्टि बिहिन चिजा गिरीलाई क्लबको तर्फबाट छात्रवृत्ती प्रदान । अमरसिंह मा।वि।मा रु। ६,००,००० बराबरको भौतिक सामग्री वितरण ।

Follow us on Facebook

United Club Pokhara

Recent Posts

  • एघारौै पोखरा महोत्सवमा आयोजना हुने विद्यालय स्तरिय सामुहिक लोकनृत्य प्रतियोगिता
  • पोखरा महोत्सवमा २० जनालाई स्वरोजगार तालिम प्रदान गरिने
  • एघारौै पोखरा महोत्सव लाईभ कन्सर्टमा आउने ब्याण्ड तथा कलाकारहरु ।
  • युनाईटेड क्लब पोखराको सल्लाहकार सहितको बैठक तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न ।
  • युनाईटेड क्लबको ११ औ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न

About United Club

युनाईटेड क्लबले “युवाको जॉगर, राष्ट्र निर्माणको आधार” भन्ने मुल नाराको साथ शिक्षा, स्वास्थ्य र खेलकुदमा विशेष भूमिका निभाई एउटा सम्पन्न समाजदेखि राष्ट्र निर्माणमा टेवा पु¥याउने उद्देश्य राखेको छ ।

Our Location

Follow us on Facebook

United Club Pokhara

© 2021 United Club Pokhara Nepal. - All Rights Reserved. || Powered By: Virtual Technology Pvt.Ltd