United Club Pokhara

  • Home
  • About Us
    • History of United Club
    • About United Club
    • Vision | Mission | Goal | Ojectives
    • Pokhara Mahotshov
  • Work Areas
    • Education
    • Health
    • Sports
    • Tourism
    • Environment
      • Pokhara Zoological Park
    • Disaster Management
    • Seti River Conservation
  • Team
    • Executive Board
    • Executive Board (2067- 2070)
    • Executive Board (2073 – 2075)
    • Executive Board (2075 – 2077)
    • Advisory Board
    • Founding Members
    • Normal Member
    • Lifetime Member
  • News
    • Past Events
    • Upcoming Events
  • Contact Us

History of United Club

२०६७ साल बैशाख ७ गते विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय कास्कीमा यूनाइटेड क्लब दर्ता भए पनि यस क्षेत्रका जुझारु यूवाहरु आनन्द थापा ,दिनेश सुनार, गणेश तिमिल्सीना, उमेश थापा मगर ,प्रतिक थापा मगर,  सन्तोष कार्की, सागर हमाल, अनिल गुरुङ्ग, रावत तामाङ्ग गोम्जा, सन्दीप विश्वकर्मा, आयूष गुरुङ्ग , साइमन परियार,विनोद बसेल,लोक बहादुर थापा, सुक बहादुर गुरुङ्ग र कृष्ण थापा मगर ले २०६६ साल देखिनै क्लब खोल्ने अवधारणा ल्याई र समाजका प्रवुध्द व्यतिmहरुलाई राखेर २०६६ साल चैत्र ७ गते अमरसिंह स्कुलको चौरमा राजेन्द« बहादुर थापाको  अध्यक्षतामा एउटा भेलाको आयोजना भयो जुन भेलामा ४६ जनाको उपस्थिती रहेको थियो जसको  नामावली यसप्रकार छ ।(राजेन्द बहादुर थापा,विश्व प्रकाश लामिछाने, शुशिल राज पराजुलूी, थम बहादुर पौडेल (क्षेत्री),सन्तु मल्ल, हिमालय बख्रेल,सेतु थापा,दिपक बराल,शान्त कुमार श्रेष्ठ, हरिकुमारराज भण्डारी,रवि शर्मा, शान्त बहादुर थापा , पार्र्वती थापा , सवित्री थापा , हरि थापा, कमला थापा , विजय कार्की,रेशम बहादुर थापा, जिवन पून, किसान गुरुङ्ग, दिपक गुरुङ्ग,शशी गुरुङ्ग,प्रदिप गुरुङ्ग, सुक बहादुर गुरुङ्ग,  कृष्ण ब. थापा मगर, देव बहादुर नेपाली ,अविशेक गुरुङ्ग, सुबास कार्की,तेज कुमार शेरचन, हरि ब.कार्की (कुमार),रन ब.सेन, अमृत गुरुङ्ग, शिशिर भुजेल ,सन्तोष सिग्देल, सागर हमाल,गणेश तिमिल्सीना,प्रविन थापा,खेम पुन,सन्दीप विश्वकर्मा,मनोज हमाल, उमेश थापा मगर , आनन्द थापा,सन्तोष कार्की,सुदिन गुरुङ्ग,राजु श्रेष्ठ,लाल बहादुर पाहारी, दिपक भण्डारी(दिपु),डि.बी. भण्डारी, हरी श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

उक्त भेलाले क्लबको नाम “ यूनाईटेड क्लब” राखी विधिवत रुपमा जिल्ला प्रशासन कार्यलय कास्कीमा संस्था दर्ता गर्न हिमालय बख्रेल को अध्यक्षतामा ११ सदस्य रहने तदर्थ समिती गढन ग¥यो र उक्त समिती ले २०६७ साल बैशाख ७ गते यूनाईटेड क्लब को विधिवत रुपमा संस्था दर्ता ऐन २०३४ अन्तर्गत जिल्ला

प्रशासन कार्यालय कास्की दर्ता नं २३६६ र समाज कल्याण परिष्दमा दर्ता नं रहेको यूनाईटेड क्लब दर्ता गरायो र सोही तदर्थ समिती नै  संस्थापक समितीको रुपमा रहयो जसको नामावली यस प्रकार छ ।

अध्यक्ष : हिमालय बखे्रल

उपाध्यक्षः राजेन्द  बहादुर थापा

सचिव : सुक बहादुर गुरुङ्ग

सह सचिव : सन्तोष सिग्देल

कोषध्यक्ष : रवि शर्मा

सदस्य : प्रतिक थापा

सदस्य : श्रीमति सीमा गुरुङ्ग

सदस्य : श्री सन्तोष कार्की

सदस्य : श्री सन्त बहादुर थापा

उत भेलाले निम्न अनुसारको सल्लाहाकार समिति समेत गठन गरिएको थियो ।

१) विश्व प्र. लामिछाने

२) शुशिल राज पराजुली

३) क्या.फत्ते बहादुर गुरुङ्ग

४) यम बहादुर पौडेल (क्षेत्री)

Follow us on Facebook

United Club Pokhara

Recent Posts

  • एघारौै पोखरा महोत्सवमा आयोजना हुने विद्यालय स्तरिय सामुहिक लोकनृत्य प्रतियोगिता
  • पोखरा महोत्सवमा २० जनालाई स्वरोजगार तालिम प्रदान गरिने
  • एघारौै पोखरा महोत्सव लाईभ कन्सर्टमा आउने ब्याण्ड तथा कलाकारहरु ।
  • युनाईटेड क्लब पोखराको सल्लाहकार सहितको बैठक तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न ।
  • युनाईटेड क्लबको ११ औ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न

About United Club

युनाईटेड क्लबले “युवाको जॉगर, राष्ट्र निर्माणको आधार” भन्ने मुल नाराको साथ शिक्षा, स्वास्थ्य र खेलकुदमा विशेष भूमिका निभाई एउटा सम्पन्न समाजदेखि राष्ट्र निर्माणमा टेवा पु¥याउने उद्देश्य राखेको छ ।

Our Location

Follow us on Facebook

United Club Pokhara

© 2021 United Club Pokhara Nepal. - All Rights Reserved. || Powered By: Virtual Technology Pvt.Ltd