एघारौै पोखरा महोत्सवमा आयोजना हुने विद्यालय स्तरिय सामुहिक लोकनृत्य प्रतियोगितामा भाग लिनेले युनाईटेड क्लवको कार्यालयमा सम्पर्क गर्नुहोला । ph. 9856034860, 9856020904
एघारौं पोखरा महोत्सवमा स्वरोजगार तालिम प्रदान गरिने भएको छ ।आगमी पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवमा विशेष गरी पिछडिएका, जनजाति र एकल महिलाहरुलाई लक्षित गरी स्वरोजगार तालिम प्रदान गर्न लागिएको हो ।महोत्सव अवधिभर सञ्चालन हुने तालिममा जाडो यामलाई लक्षित गरी स्वीटर, मोजा, टोपी, गलबन्दी, पञ्जा […]
युनाईटेड क्लब पोखराको ११ औ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । स्थापना कालदेखि पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरि महोत्सव वाटै वचेको रकमबाट शिक्षा , स्वास्थ्य ,खेलकुद, पर्यटन प्रवर्द्वनको लागि चिडियाखाना निर्माण, सेती नदी संरक्षण र विपद व्यवस्थापन मा काम गर्दै आईरहेको क्लवले आफ्नो ११ औ वार्षिकोत्सब कवि शिरोमणी लेखनाथ पौडेलको जन्म […]
युनाईटेड क्लवको आयोजनामा लम्जुङको पुरानोकोट गाउमा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्थापना कालदेखी पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि नया गन्तब्य चिडियाखाना निर्माण, सेती नदी संरक्षण र दैवीप्रकोपमा परेकाहरुलाई सहयोग गर्दै आएको युनाईटेड क्लवले आफ्नो स्वास्थ्य विद्याको कार्यक्रम अन्तर्गत लम्जुङ जिल्लाको वेशीशहर नगरपालिका वडा नम्बर […]
गिता राना मगर, पोखरा २९ पुस । सातौ पोखरा महोत्सव आजदेखि पोखराको अमरसिंह चौरमा सुरु भएको छ । आगामी माघ १० गते सम्म सञ्चालन हुने महोत्सवको उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्ण बहादुर महराले उद्घाटन गरे ।महोत्सवको उद्घाटन गर्दै मन्त्री महराले मेला महोत्सव आर्थिक सम्बृद्धिको बाहक भएको वताए । स्थानिय लगानीको प्रवद्र्धन गरी केन्द्रीय लगानीलाई आकर्षण गर्नुका […]