विपद् व्यवस्थापन

विपद व्यवस्थापन मिति २०७५ सालको विशेष पर्व तिहारको अवसरमा देउसी भैलो कार्यक्रमबाट उठेको रकम विपद व्यवस्थापन कोष खडा गरी भईपरी आउने विपदमा खर्च गर्ने हेतुले कैलाली जिल्लाको हसुलिया गाउँपालिकामा जेठ १९ र २३ गते गएको हावाहुरीबाट प्रभावित क्षेत्रमा पुगी रु. १,५०,०००÷– राहत स्वरुप प्रदान गरियो ।


- Share -
नक्सा

सम्पर्क

युनाइटेड क्लब पोखरा

+977-61-525978

clubunitedpokhara10@gmail.com

https://unitedclubpokhara.org.np

© United Club 2026 || Developed By: Virtual Technology Pvt.Ltd.