Tourism

पर्यटन

युनाईटेड क्लवको पहलकदमीमा पोखरा महानगरको ३१ लेखनाथमा रहेको पचभैयामा पोखरा जुलोजिकल पार्कको खगराज अधिकारी ज्यूबाट शिलान्यास गरी निर्माण कार्य अगाडि बढिरहेको छ । यस क्लबको ५५ लाख, साविक लेखनाथ नगरपालिकाको १० लाख, नेपाल सरकारको यसवर्ष २० लाख सहयोगबाट जनावर तथा पंक्षीहरूको रेस्क्यू सेन्टरको लागि भवन, बाटो तथा खानेपानी जडान गरिएको छ । प्रदेश सरकार तथा प्रदेश वन मन्त्रालयबाट जुलोजिकल पार्क निर्माणको लागि रकम छुट्ट्याउने प्रतिवद्धता जाहेर गर्नु भएको छ । नवौं पोखरा महोत्सवमा महोत्सव स्थलबाट पोखरा जुलोजिकल पार्कको निःशुल्क प्रत्यक्ष अवलोकन ।

 


- Share -
Map

Contact

United Club
Pokhara Nepal

+977-61-525978

clubunitedpokhara10@gmail.com

https://unitedclubpokhara.org.np

© United Club 2025 || Developed By: Virtual Technology Pvt.Ltd.