स्वास्थ्य
स्वस्थ नागरिकले नै देशको सेवा गर्न सक्छ भन्ने कुरालाई आत्मसाथ लिँदै यो क्लबले आयुर्वेदिक हस्पिटल लेखनाथको प्राविधिक सहयोगमा वृहत स्वास्थ्य शिविर संचालन गरेको थियो भने यस वर्ष तथा आगामी वर्षहरूमा पनि ग्रामीण भेगलाई लक्ष्य बनाई वृहत स्वास्थ्य शिविर संचालनमा ल्याइने छ भने दीर्घ रोगी तथा ठुला रोग लागेको तर आर्थिक अभावले उपचार गराउन नसकेका निम्न उल्लेखित व्यक्तिहरूको उपचार खर्च क्लबले गरेको थियो ।
- Share -