लक्ष्य | उद्देश्यहरू

क्लबको उद्देश्यः–
१) शिक्षामा सबै बालबालिकाहरु माझ पहुँच पूयाउने । छात्रवृत्ति, शैक्षिक समाग्री तथा पोशाक प्रदान गर्दै आवास सुविधा सहितको गुणस्तर शिक्षा प्रदान गर्ने ।
२) आर्थिक अभाव तथा ग्रामीण क्षेत्रमा जन समुदायलाई स्वाथ्य लाभ दिने ।
(आर्थिक सहयोग तथा बृहत स्वास्थ्य शिविर आयोजना गर्ने)
३) खेलकुद विकास तथा प्रवर्दनमा टेवा पुरयाउने सिर्जना गर्ने ।
(खेलकुद आयोजना गर्ने, खेलकुद सामग्री तथा पोशाक वितरण गरि प्रवद्र्दनमा टेवा पूयाउने)
४) राष्ट्र विकाशका लागी पर्यटन क्षेत्रको अहम भूमिकाको वारेमा जन चेतना फैलाउँदै पोखरा उपत्यकामा मानव निर्मित खुल्ला चिडीयाखाना निर्माणमा विशेष पहल गर्ने ।
५) पोखराको सेती नदिको संरक्षणमा पहल गर्ने ।
६) वन तथा वन्यजन्तुको संरक्षणमा जोड दिने ।
७) तत्काल आइपर्ने आपतविपद वाट प्रभावित जनसमुदायमा विपद् कोष वाट उचित राहत प्रदान गर्ने ।
८) नेपाली कला र संस्कृतिको संरक्षण तथा जर्गेना गर्ने ।
९) नयाँ नयाँ पर्यटकिय गन्तब्य स्थानको पहिचान गरि यसको प्रवद्र्दनमा पहल गर्ने ।


- Share -
नक्सा

सम्पर्क

युनाइटेड क्लब पोखरा

+977-61-525978

clubunitedpokhara10@gmail.com

https://unitedclubpokhara.org.np

© United Club 2026 || Developed By: Virtual Technology Pvt.Ltd.